बोल्ड बन्दै गएकी वर्षा (फोटो फिचर) « Khabarhub

बोल्ड बन्दै गएकी वर्षा (फोटो फिचर)


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नायिका वर्षा शिवाकोटी पछिल्लो समय ‘हट’ बन्दै गएकी छिन् । कुनै समय कुर्तामा सरल देखिने यी नायिका आजभोलि भने छोटो कपडामा रमाउन थालेकी छिन् ।

यतिबेला उनी ‘परदेशी २’ नामक फिल्मको छायांकनमा व्यस्त छिन् । यो फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् भने फिल्ममा प्रकाश सपूतको पनि शीर्ष भूमिका रहनेछ ।

यता वर्षाको शीर्ष भूमिका रहेको फिल्म ‘लक्का जवान’ को पनि चर्चा छ । फिल्मको गीत हालै रिलिज भएको थियो ।

खासै विवादमा आउन नचाहने वर्षा पछिल्लो समय भने बोल्ड अवतारमा देखिन थालेकी छिन् । सामाजिक सञ्जालमा उनका कैयौं फ्यान छन् ।

यतिबेला म्युजिक भिडियोमा भन्दा बढी फिल्ममै रमाएकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ५६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक