इन्ग्लिश प्रिमियर लिग फुटबल सुचारु गर्नेबारे एक सातापछि बैठक « Khabarhub

इन्ग्लिश प्रिमियर लिग फुटबल सुचारु गर्नेबारे एक सातापछि बैठक


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाईरसको कारण स्थगित इन्ग्लिश प्रिमियर लिग फुटबल पुन: सुचारु गर्ने बिषयमा छलफल गर्न एकसातापछि बैठक बस्ने भएको छ ।

स्काई स्पोर्ट्सका अनुसार लिग पुन: सुचारुका लागि अप्रिल ३ मा बैठक बोलाईएको छ । बैठकमा २० क्लबको सहभागिता रहनेछ ।

कोरोनाको कारण विश्वको खेलकुद तालिका अस्तव्यस्त बनेका बेला  प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ ।

बैठकले लिगको नयाँ मिति तोक्ने बताईएको छ । यस सिजनको बाँकी लिग खेल जुन १ बाट सुरु गर्ने तयारी भईरहेको बुझिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : २३ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।