कोरोना भाइरस : जर्मन चान्सलर मर्कोल क्वारेन्टाइनमा, दुइ जना भन्दा बढी हिड्न रोक « Khabarhub

कोरोना भाइरस : जर्मन चान्सलर मर्कोल क्वारेन्टाइनमा, दुइ जना भन्दा बढी हिड्न रोक


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको पुष्टि भएपछि जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइनमा बसेकी छन् ।

६५ वर्षकी मर्केललाई गएको शुक्रबार डाक्टरले निमोनिया गराउने ब्याक्टेरिया विरुद्धको खोप लगाएका थिए ।

चान्सलर मर्केलमा अहिले कोरोना भाइरसको संक्रमण पुष्टि भएको र क्वारेन्टाइनमा बसेको बीबीसीले जनाएको छ ।

उनको स्वास्थ्य र नमूना हरेक दिन परीक्षण हुने र उनले केही दिन घरबाटै काम गर्ने जनाइएको छ ।

क्वारेन्टाइनमा बस्न अघि उनले टेलिभिजनमार्फत सम्बोधन गर्दै जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाइने घोषणा गरेकी थिइन् ।

कोरोना भाइरसको महामारी थप फैलिन नदिने प्रयासमा रहेको जर्मनी सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडा नियम लागु गरिएको हो । अब सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन पाउने छैनन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : ४९ बजे

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका