देश कोरोनामुक्त नहुँदासम्म विप्लव नेकपाले आक्रामक कारबाही नगर्ने « Khabarhub

देश कोरोनामुक्त नहुँदासम्म विप्लव नेकपाले आक्रामक कारबाही नगर्ने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म आक्रामक कारबाहीहरु बन्द गरेको छ ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको छ ।’

विप्लव समूहले कोरोना संक्रमण विरुद्ध आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । यो बेला देशका सबै चिकित्सक एवं स्वास्थय कार्यकर्ताहरुलाई जनातको सेवामा लाग्न अनुरोध गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरुलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशनसमेत जारी भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : १३ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा