विराटनगर महानरपालिका क्षेत्रमा मंगलबारदेखि अनिश्चिकालिन ‘लकडाउन’ « Khabarhub

विराटनगर महानरपालिका क्षेत्रमा मंगलबारदेखि अनिश्चिकालिन ‘लकडाउन’


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिका क्षेत्र मंगलबारदेखि लकडाउन हुने भएको छ । विराटनगर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनको निर्णय गरेको हो ।

महानगरपालिकाले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना भाइरसको संक्रमण रोक्न र नियन्त्रण गर्न अनिश्चिकालका लागि लकडाउनको घोषणा गरेको हो ।

महानगरपालिका प्रमुख भीम पराजुलीले कार्यपालिकाको बैठकबाट नगरक्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘कोरोनाको कारणले भोलिका दिनमा भयावह अबस्था नआओस् भनेर यो निर्णय गरिएको हो । सीमामा समेत लकडाउन भएको छ । हामीले सबै सरोकारवाला निकायलाई बोलाएर छलफल गरे अनुसार लकडाउन गरेका हौ ।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ०४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार