कोरोना संक्रमित ४८ वर्षे गुरुङको लण्डनमा मृत्यु « Khabarhub

कोरोना संक्रमित ४८ वर्षे गुरुङको लण्डनमा मृत्यु


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतमा कोरोना संक्रमित अर्का एक नेपालीको मृत्यु भएको छ । कोरोनाबाट आइत बहादुर गुरुङको बुधबार बिहान मृत्यु भएको हो ।

लम्जुङ आमाडाडा पुरोना गाउँबाट पोखरा बसाई सरेका ४८ बर्षीय गुरुङ केही बर्ष हङकङ बसेर बेलायत गएका थिए ।

गुरुङको उपचारका क्रममा बिहान ३ बजे लण्डनको नर्वीक पार्कमा निधन भएको तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङले बताए।

मुटुको समस्या रहेका गुरुङको केही समय पहिले मुटुको शल्यक्रिया भएको थियो। सास फेर्न अफ्ठारो भएपछि गुरुङलाई अस्पताल भर्ना गरिएको र पछिल्लो समय भेण्टिलेटरमा राखी उपचार हुँदै आएको थियो।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ०६ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात