जर्मनीमा मास्क अनिवार्य « Khabarhub

जर्मनीमा मास्क अनिवार्य


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनीका सबै राज्यले मास्क लगाउन अनिवार्य गरिएको छ । कोरोना भाइरसको महामारी फैलिन नदिन सार्वजनिक स्थानमा निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम लागु गरिएको हो ।

सिनेटले शुक्रबार जर्मन सिनेले यो नियमबारे औपचारिक निर्णय गर्ने तयारी छ। सार्वजनिक बस वा रेल चढ्दा तथा किनेमेलमा जाँदा जर्मनीका सबै क्षेत्रमा मास्क लगाउनु अनिवार्य भएको हो ।

गएको हप्ता चान्सलर आंगेला मर्केलले मास्कको प्रयोगमा जोड दिएकी थिइन् । जर्मनीले लकडाउन खुकुलो पार्नका लागि मास्क अनिवार्य गरेको हो ।

विभिन्न देशमा मास्कको प्रयोगलाई लिएर भिन्न नियम लागु भएका छन् । अस्ट्रेलियामा किनमेलमा जाँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ । तर स्वीट्जरल्याण्डले भने लकडाउन खुकुलो पारे पनि मास्क लगाउनु अनिवार्य गरेको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ५२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५