कोरोना भाइरस संक्रमणको आफ्नो टिप्पणीमा लुकाकुले माफी मागे « Khabarhub

कोरोना भाइरस संक्रमणको आफ्नो टिप्पणीमा लुकाकुले माफी मागे


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणीमा इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् ।

उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण रहेको बताएका थिए ।

लुकाकुले बेल्जियमको टेलिभिजनलाई दिएको इन्टाग्राम लाइम अन्तर्वार्ताको क्रममा मंगलबार यस्तो बताएका हुन् । इन्टर मिलानले जनवरीका सबै खेलहरु बिना कुनै अवरोध सम्पन्न गरेको थियो ।

लुकाकुको यस्तो टिप्पणीपछि इन्टर मिलानले उनलाई गम्भीर रुपमा सचेत गराएको बुझिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । त्यसपछि उनले आफ्नो टिप्पणीप्रति माफी मागेका हुन्। उनले माफी मागेसँगै यो विषय अन्त्य भएको ठानिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : १७ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका