ह्याकरले २६ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा « Khabarhub

ह्याकरले २६ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ह्याकरले २६ करोड ७० लाख प्रयोगकर्ताको डाटा विक्री गरेको खुलासा भएको छ ।

यसअघि जुमका ५ लाखभन्दा बढी एकाउन्टहरुको विवरण विक्री भएको खुलासा गरेको साइबर रिस्क असाइनमेन्ट प्लेटफर्म साइबल इंकले ब्लग पोस्टमार्फत  मार्फत पुनः यस्तो खुलासा गरेको हो ।

रिपोर्टका अनुसार २६७ मिलियन अर्थात २६ करोड ७० लाख फेसबुक प्रयोगकर्ताहरूको डाटा ५०० यूरोमा विक्री गरेको छ ।

यी विवरणहरूमा प्रयोगकर्ताहरूको ईमेल, नाम, फेसबुक आईडी, जन्म मिति र फोन नम्बर, उमेरलगायतका अन्य जानकारी समावेश गरिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : २६ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट