संसद सचिवालयमा पनि समाजवादी र राजपा एकताको सहमति पत्र दर्ता « Khabarhub

संसद सचिवालयमा पनि समाजवादी र राजपा एकताको सहमति पत्र दर्ता


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी नेपालले संघीय संसद सचिवालयमा पार्टी एकता बारे जानकारी गराएको छ ।

विहीवार विहान निर्वाचन आयोग पुगेर पार्टी एकताको सहमति पत्र निर्वाचन आयोगमा दताए गराएको जनता समाजवादी पार्टी नेपालले आजै संसद सचिवालयमा पनि पार्टी एकताबारे जनाकारी गराएको हो ।

राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर र समाजवादी पार्टीका तर्फबाट संसदीय दलका नेता उपेन्द्र यादवले निवेदनमा हस्ताक्षर गरेका छन् ।

उक्त पत्र दर्ताका लागि तत्कालिन राजपाका नेता राजेन्द्र महतो संसद सचिवालय पुगेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  २ : ०७ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार