पूर्व आईजिपी खनालमाथि छानविन र कार्वाही हुनुपर्छ : डा भट्टराई « Khabarhub

पूर्व आईजिपी खनालमाथि छानविन र कार्वाही हुनुपर्छ : डा भट्टराई


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारवाहीको माग गरेका छन् ।

पूर्व महानिरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा भट्टराईले कारवाही गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्,नवगठित जनता समाजवादी पार्टीका नेता समेत भट्टराईले ट्वीटरमा लेखेका छन् ‘देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ ? अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्यो कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ ? यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से ? यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ । ’

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : ०६ बजे

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर