बिमलेन्द्र निधीको प्रश्न- सरकार हामीलाई जवाफ चाहियो « Khabarhub

बिमलेन्द्र निधीको प्रश्न- सरकार हामीलाई जवाफ चाहियो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सरकारी सरकारसँग जवाफ मागेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा हिमालय र सगरमाथा तथा आपत्तिजनक चिनियाँ गतिविधिका बारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको, चिनियाँ भाषा पढाउने नाममा चिनियाँ सेना नेपाल आएको र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आएकाले यसको जवाफ दिन माग गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘हिमालय र सगरमाथाबारे, आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरी ३३ हेक्टर
जग्गामा चीनको कब्जा, गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाँ भाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जबाफ चाहियो।’

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ०१ बजे

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको