कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग गर्न अमेरिकाको पूर्ण स्वीकृति « Khabarhub

कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग गर्न अमेरिकाको पूर्ण स्वीकृति


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमितको उपचारका लागि एन्टिभाइरल औषधि रेम्डिसिभिरको प्रयोगका लागि अमेरिकाले पूर्ण स्वीकृति दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले संक्रमितको उपचारमा रेम्डिसिभिरको प्रभावकारिता कम रहेको बताइरहँदा अमेरिकाले भने सोही औषधिको प्रयोगमा पूर्ण स्वीकृति दिएको हो ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले क्लिनिकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएपछि रेम्डिसिभिर प्रयोगमा पूर्ण स्वीकृति दिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि रेम्डिसिभिरसहितका औषधि दिइएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : २५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको