नागरिकको उपचारको दायित्वबाट सरकार भाग्दैन : प्रधानमन्त्री « Khabarhub

नागरिकको उपचारको दायित्वबाट सरकार भाग्दैन : प्रधानमन्त्री


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित हुने सबै नागरिकको परीक्षण र उपचारको दायित्वबाट सरकार विमुख नहुने बताएका छन्।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले महामारीमा जनताको जीवन रक्षा नै सरकारको पहिलो दायित्व हुने बताए।प्रधानमन्त्री ओलीले महामारीमा विभिन्न अफवाह चल्ने गरेको भन्दै महामारीमा राज्यले सबै नागरिकको सहयोगको

अपेक्षा गरेको पनि बताएका छन्। उनले उपचारमा सबै नागरिकको समान उपचारमा पहुँच पुर्‍याउने गरी काम गरिएको पनि दावी गरेका छन्।

निजी अस्पतालमा नागरिकले आफैँले आफ्नो उपचार गराइरहेको भन्दै उनले यसले राज्यलाई सहयोग गनै गर्ने पनि बताए।

प्रधानमन्त्री ओलीले मान्यजनसँग टिका ग्रहण गर्दा सजग हुन आग्रह गरेका छन्। दसैंको मुखमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको भन्दै उनले सजग भएर चाडपर्व मनाउन आग्रह गरे।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ४ : ५५ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको