काठमाडौं उपत्यकामा थपिए २७२० कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २७२० कोरोना संक्रमित


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ७२० कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै काठमाडौंमा संक्रमितको संख्या ५४ हजार २४५ पुगेको छ। जसमध्ये १८६ संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा २० हजार १९६ संक्रमित निको भएका छन्।

त्यसैगरी, भक्तपुरमा हालसम्म ५ हजार ४८ संक्रमित पुगेका छन्। ५४ जनाका संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार ३६५ जना संक्रमित निको भएका छन्।

ललितपुरमा मा संक्रमितको संख्या ७ हजार ५६० पुगेको छ। ललितपुरमा हालसम्म ५३ संक्रमितको मृत्यु भएको छ भने २ हजार ५७४ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ। योसँगै हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ।

आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ५ : २२ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ