कोरोना कहरकाबीच टुँडिखेलमा फूलपाती बढाइँ (फोटोफिचर) « Khabarhub

कोरोना कहरकाबीच टुँडिखेलमा फूलपाती बढाइँ (फोटोफिचर)


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शुक्रबार फूलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको छ ।

तर अघिल्ला वर्षमा जस्तो तामझामसहित नभएर सामान्य रूपमा फूलपातीको बढाइँ गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिएको हो ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : २१ बजे

नबिलले दियो मानवसेवा आश्रमलाई अटो

काठमाडौं– नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन

निफका लागि ‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै

काठमाडौं – भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी

सुक्दै गरेका पानीको मुहान र महिलाको सङ्घर्ष

मेरो बाल्यकालको घर अगाडिको इनार मलाई अझै सम्झना छ ।

सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै

काठमाडौं– दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले