भालेश्वर मन्दिरको दर्शन गर्न पुगिन करिश्मा (पाँच तस्वीर) « Khabarhub

भालेश्वर मन्दिरको दर्शन गर्न पुगिन करिश्मा (पाँच तस्वीर)


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सदावहार नायिकाको छवी बनाएकी करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा विभिन्न तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन ।

सोमबार उनले चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर दर्शन गरेका केही तस्वी फेसबुकमा पोस्ट गरेकी छिन् ।

उनको फेसबुक वालबाट लिएका केही तस्बिरहरु यस्ता छन्

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ४ : ५८ बजे

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि