संसद् विघटनको विरोधमा जनकपुरमा जसपाको प्रदर्शन « Khabarhub

संसद् विघटनको विरोधमा जनकपुरमा जसपाको प्रदर्शन


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनता सामाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ।

जनक चोकबाट सुरु भएको विरोध र्‍याली नगर परिक्रमा गर्दै पुनः जनकचोकमै पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा जसपाका विभिन्न भ्रातृ संघ संगठनका प्रतिनिधि, जिल्ला, प्रदेशस्तरका नेता र प्रदेशसभा तथा स्थानीय तहका
जनप्रतिनिधिहरुको उपस्थिति थियो।

ओली सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा नाराबाजी गरेका थिए ।

उनीहरुले संसद विघटन अलोकतान्त्रिक गैरसंवैधानिक भएको भन्दै खारेज गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : २५ बजे

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

रोशी खेलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– गएरातिको वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल फित्र’को

‘एमालेमा नेतृत्व परिवर्तनको बहस अर्थहीन, सडकबाट कराएर केही हुन्न’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार राजीनामा दिइसकेका छन्।