ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसीसी विश्वकप क्रिकेट -२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विश्वकप लिग २ खेल्ने टोलीमा दुई जना नयाँ अनुहारले टिममा स्थान बनाएका छन् ।

१४ सदस्यीय टोलीमा कमल सिंह ऐरी र कुशल मल्ल पहिलोपटक पर्दा अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई भने आराम दिइएको छ ।

सोमपाल स्वास्थ्य समस्या र वसन्त रेग्मी पारिवारिक कारणले टोलीमा छैनन् ।

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो ।

जसमा यू १९ टिमबाट खेलिसकेका कुशल मल्ल र कमलसिंह ऐरी पहिलो पटक टिममा स्थान बनाएका लिग २ का खेल किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा माघ२२ देखि २९ सम्म चल्नेछ ।

नेपाल अमेरिका र ओमानले देल्ने त्रिकोणात्मक शृङ्खलाका लागि अहिले नेपाली टोली पोखरामा अभ्यासरत छ।

नेपालको राष्ट्रिय टिम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दिप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुसान भारी
रोहित पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी –
सुवास खकुरेल
पवन शराफ
सन्दिप जोरा
किसोर महतो छन्

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ११ : ०३ बजे

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा

आजका समाचार : दलको घरदैलो तीव्र, रास्वापाले चुनाव भाँड्न खोजेको एमालेको आरोप, रौतहटमा झडप र एआई सम्मेलन निष्कर्षविहीन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

गण्डकी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२-८३