सुत्केरी हुन नसकेपछि कालिकोटकी एक महिलाको हेलिकोप्टरबाट उद्दार « Khabarhub

सुत्केरी हुन नसकेपछि कालिकोटकी एक महिलाको हेलिकोप्टरबाट उद्दार


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–७ कि २० वर्षीया शान्तिकुमारी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।

स्वास्थचौकी माल्कोटमा अनमी रहेकी बुढाको जिल्लामा उपचार हुन नसकेपछि थप उपचार सुर्खेतमा लगिएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए ।

“जिल्लामा सुत्केरी गराउन असम्भव भएपछि सुर्खेतमा लगिएको छ” उनले भने, “सरकारी तबरबाट नै पहल भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।”

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : १३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया