‘हिजो आजका कुरा’ को गीतमा केदारदेखि केकीसम्म (भिडियो) « Khabarhub

‘हिजो आजका कुरा’ को गीतमा केदारदेखि केकीसम्म (भिडियो)


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘हिजो आजका कुरा’ को गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर सुन्न सकिन्छ भने दीपक शर्माको संगीत रहेको छ । यस्तै गीतका शब्दलाई आनन्द अधिकारीले लेखेका हुन् ।

भिडियोमा कलाकारको जम्बो टोलीको अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाल, भुवन चन्दका साथै केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, केदार घिमिरे, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

यी कलाकारको अभिनय फिल्ममा पनि देख्न सकिनेछ । सन्तोष पन्तले आफ्नो चर्चित टेलिफिल्म ‘हिजो आजका कुरा’ नाम सापटी लिएर फिल्म निर्माण गरेका हुन् । सन्तोष पन्त र साकार पन्तले निर्माण गरेको यो फिल्मलाई रवि सायमीले खिचेका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : ४७ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन