महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा प्रहरीका पूर्व असई पक्राउ « Khabarhub

महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा प्रहरीका पूर्व असई पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नै सहकर्मी (महिला प्रहरी)लाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरीका पूर्व असई राजेन्द्र राई छन् । आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीकै एकजना महिला हवल्दारले उजुरी दिएपछि राईलाई पक्राउ गरिएको हो ।

महिला प्रहरी हवाल्दारले ९ महिना अगाडि राईले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

राईले ९ महिना अगाडि नै प्रहरी सेवाबाट राजीनामा दिएका थिए । प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : ०७ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग