थरिथरिका मास्क … (फोटो कथा) « Khabarhub

थरिथरिका मास्क … (फोटो कथा)


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास नेपालमा उच्च छ ।  एक जना नेपालीमा कोरोना भाइरसको देखिएपछि मानिस थप शशंकित भएका छन ।

सरकाले भाइरस फैलन नदिनका लागि भन्दै लकडाउन गरेको छ । लकडाउन गरिएपनि मानिसहरु भित्री सडकमा हिँडिरहेका छन ।

संकट र त्रासको यो समयमा घरबाहिर निस्कनेहरूले उचित सावधानी अपनाउँदै आएका छन् ।  हिजाे राजधानीका सडकमा सर्वसाधारणहरू मास्क प्रयोग गरेर हिँडेका भेटिएका थिए ।

राजधानीमा काम विशेषले सार्वजनिक रूपमा हिँडडुल गर्नेहरू प्रायः सबैको मुखमा मास्क देखिने गरेको छ । सार्वजनिक यातायातका चालक, यात्रुदेखि पसल गर्ने व्यवसायी, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूले मास्क प्रयोग गरेका छन् ।

बजारमा अहिले मास्कको अभाव छ । मास्क किन्न पाइन छोडेपछि सर्वसाधारणहरू जोखिमबाट बच्न अन्य कपडा प्रयोग गरेर पनि काम चलाउन थालेका छन् ।

सल, रुमाल आदिलाई मास्कको रुपमा प्रयोग गरेका पैदलयात्रीहरू पनि देखिन्छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ३४ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३