कोरोनाभाइरसः अमेरिकामा एकै दिन ९ हजार ९ सय बढी संक्रमित, मृतकको संख्या ५४५ पुग्यो « Khabarhub

कोरोनाभाइरसः अमेरिकामा एकै दिन ९ हजार ९ सय बढी संक्रमित, मृतकको संख्या ५४५ पुग्यो


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको मृत्यु भएको छ  ।

हालसम्म अमेरिकामा ४३ हाजर ४ सय ६९ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा ९ हजार ९ सय ३ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा २ सय ९५ जना उपचारपछि निको भएका छन् भने ४२ हाजर ६ सय २९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुककमा गम्भीर अवस्थामा देखिएको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ । ३ लाख ७८ हजार ४ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये १ लाख १ हजार ६ सय ८ जना निको भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ३० बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार