बेलायतमा तीन साता लकडाउन « Khabarhub

बेलायतमा तीन साता लकडाउन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि बेलायतमा तीन साताको लकडाउन घोषणा गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप रोक्न  बेलायतमा तीन साताको राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

जोनसनले सोमवार साँझ एक टिभी सम्बोधनमा सबै बेलायती घरपरिवारलाई घरमा नै बस्न आग्रह गरिएको छ ।

उनीहरुले सरकारको निर्देशन उल्लघंन गरे पुलिसले नै जरिवाना लिन सक्ने अधिकार दिइएको छ।

पुस्तकालयहरू, खेल मैदानहरू र आउटडोर जिमहरू र पूजा गर्ने ठाउँहरू बन्द गर्न आदेश दिइएको छ।

दुई भन्दा बढी व्यक्तिको सबै सार्वजनिक जमघट (एकै घरका सदस्यहरू बाहेक) प्रतिबन्ध गरिएको छ ।

बेलायतमा अहिलेसम्म ३३५ जनाको मृत्यु भएको छ भने ६ हजार ६५० जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : ५७ बजे

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको