परिवारसँग आइसोलेशनमा कंगना रनावतले मनाइन् आफ्नो जन्मदिन « Khabarhub

परिवारसँग आइसोलेशनमा कंगना रनावतले मनाइन् आफ्नो जन्मदिन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावतले सोमवार आफ्नो जन्मदिन मनाएकी छिन् । कोरोना भाइरसका कारण बलिउडमा सबै काम ठप्प भइरहेका बेला कंगनाले आफ्नो परिवारका साथ समय बिताइरहेकी छिन् ।

कंगनाले आफ्ना नजिकका साथीसँग जन्मदिन मनाएकी छिन् । उनी हिमाञ्चलको मनालीमा आफ्नो परिवारसका साथ देखिइन् । उनकी बैनी र म्यानेजर रंगोली चन्देलले सामाजिक सञ्जालमा भिडियो शेयर गरेका छन् ।

भिडियोमा कंगनाकी बहिनीले सबैजना आइसोलोटेडमा भएको बताउँछिन् ।

परिवारले जन्मदिनमा कंगनाको सप्राइज केक काटेको थियो ।

यता कंगनाले पनि शहीद दिवसको मौकामा भगत सिंहलाई सम्झिन् । साथै उनले भगत सिंहको सम्झनामा एक कविता पनि सुनाइन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ३२ बजे

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा