१०० रुपैयाँ मोबाइलमा रिचार्ज गर्दा २०० रुपैयाँ दिन निर्देशन « Khabarhub

१०० रुपैयाँ मोबाइलमा रिचार्ज गर्दा २०० रुपैयाँ दिन निर्देशन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्जमा शतप्रतिशत बोनस दिन निर्देशन दिएको छ ।

कोरोना भाइरसका कारण मुलुक नै लकडाउन भएका बेला प्राधिकरणको मंगलबारको बैठकले शतप्रतिशत बोनस र २ सय रुपैयाँ रिचार्ज बराबरको सापटी दिन निर्देशन दिने निएको हो ।

जस्तो तपाइले १०० रुपैयाँ रिचार्ज गर्नु भयो भने मोबालमा २०० रुपैयाँ प्राप्त हुनेछ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सापटी रकममा कुनै प्रकारको अतिरिक्त शुल्क लिन पाइने छैन।

प्राधिकरणको यो निर्णय नेपाल टेलिकम, एनेसल लगायत मोबाइल सेवा प्रदायक कम्पनीहरुले कार्यान्वयन गर्नुपर्नेछ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ०५ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव