ओली र देउवाको छलफलमा प्रचण्डको ‘इन्ट्री’ « Khabarhub

ओली र देउवाको छलफलमा प्रचण्डको ‘इन्ट्री’


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

शुक्रवार अपराह्न प्रधानमन्त्री ओली र सभापति देउवाबीच केहीबेर एक्लाएक्लै वार्ता भएको थियो । केही बेरपछि भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि छलफलमा सहभागी भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तीन नेताबीच पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिँदै छलफल चलिरहेको छ ।

सरकारले अध्यादेश जारीगरेसँगै कांग्रेसले तत्काल फिर्ता लिन दवाव दिएको थियो । उक्त अध्यादेश आजै सरकारले फिर्ता लिने निर्णय गरेको थियो र राष्ट्रपति विद्यादेवि भण्डारीले पनि दुबै अध्यादेशलाई खारेज गरिसकेकी छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ४ : ५६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि