८१ वर्षीया जेष्ठ नागरिक कोरोना जितेर घर फर्किएकोमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त | Khabarhub Khabarhub

८१ वर्षीया जेष्ठ नागरिक कोरोना जितेर घर फर्किएकोमा प्रधानमन्त्रीद्वारा खुशी व्यक्त


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित ८१ वर्षीया ज्येष्ठ नागरिक निको भइ घर फिर्ता भएकामा खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण भएर ठीक भएकामा खुशी व्यक्त गर्दै डिस्चार्ज भएका सबैलाई सुस्वास्थ्यको कामना गरेका छन् ।

“कोरोना सङ्क्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया ज्येष्ठ नागरिक सञ्चो हुुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोनामुक्त भएकामा सन्तोष लागेको छ”, प्रधानमन्त्री ओलीले आज ट्वीटरमा लेखेका छन्छ “डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु ।”

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : २७ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा