अमेरिकामा ९८ हजारभन्दा बढीको कोरोना भाइरसले मृत्यु « Khabarhub

अमेरिकामा ९८ हजारभन्दा बढीको कोरोना भाइरसले मृत्यु


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ६६ हजार ७३६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ४६ हजार ८६६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख २१ हजार १९७ जनामध्ये १७ हजार १२५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ५ : ३९ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण