ब्राजिलमा ३ लाख ४७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

ब्राजिलमा ३ लाख ४७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९६५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२ हजार १३ पुगेको छ ।

एकै दिन १६ हजार ५०८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ४७ हजार ३९८ पुगेको छ ।

१ लाख ८२ हजार ७९८ जनाको उपचार भइरहेको छ भने १ लाख ४२ हजार ५८७ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ५ : ५० बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र