दुई हजारभन्दा बढी मानिससँगै भारतबाट आएका थिए सुदूपश्चिमका चार कोरोना संक्रमित « Khabarhub

दुई हजारभन्दा बढी मानिससँगै भारतबाट आएका थिए सुदूपश्चिमका चार कोरोना संक्रमित


११ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिममा शनिवार पुष्टि भएका थप चार जना  कोरोना भाइरसका संक्रमित २ हजार भन्दाबढी मानिससँगै नेपाल आएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार ८ जेठमा भारतबाट गौरीफण्टा नाका हुँदै नेपाल प्रवेस गरेका उनीहरुसहित दुई हजार चार सय ९८ जनाको उद्दार गरिएको थियो ।

उनीहरूमा आरडीटी गर्दा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

संक्रमित बैतडीको शिवनाथ गाउँपालिकाकाका २७ र २० वर्षीय तथा शिवनाथ गाउँपालिकाका २० र २७ वर्षीय पुरूष रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ११ : ३० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ