किसानलाई कामको चटारो (फोटो फिचर) « Khabarhub

किसानलाई कामको चटारो (फोटो फिचर)


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनसुन सुरू भएसँगै किसान अहिले खेतिपातीमा व्यस्त हुन थालेका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प हुँदा किसानको दैनिकी भने दिन प्रतिदिन व्यस्त हुन थालेको छ ।

त्यसमा पनि लकडाउनले युवापुस्ता गाउँ फर्कँदा खेतिपाती लगाउन र उठाउन सजिलो भएको किसानहरूको भनाई छ ।

हेरौँ विभिन्न ठाउँमा खेतीमा व्यस्त किसानको दैनिकी

पोखरा महानगरपालिका–१८ फेवाताल नजिक सेदी आसपास क्षेत्रमा रोपाइँका लागि खेत जोत्दै किसान ।
ललितपुुरको टीकाभैरव क्षेत्रमा रोपाइँ गर्नका लागि खेत जोत्दै स्थानीय किसान ।
कैलालीको भजनीका किसान चैतेधान स्याहार्दै । किसानलाई यस वर्ष जेठ मै वर्षा भएर खेतमा पानी भरिएपछि धानका बाला काटेर सडकमा दाउन थालेका हुन ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी धान रोप्न पावर टिलरको सहायताले खेत तयार गर्दैै ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी धान रोप्न पावर टिलरको सहायताले खेत तयार गर्दैै ।

गुलरियाको बारबर्दिया नगरपालिका–५ तरकापुरमा खेतको पानीसँगै गोधुली साँझ ।
स्थानीय भूमेथान खेतमा रोपाईँ गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तुर्खाका किसान ।
पोखरा–१८ स्थित सेतीको फाँटमा धान रोपेर फर्किदै किसान
पोखरा कुँडहरुमा धान रोप्दै महिला
पोखरा कुँडहरुमा धान रोप्दै महिला ।
तनहुँको शुक्लागण्डकी नगरपालिका एक्लेखेतस्थित धान खेतमा रमाउँदै गरेका बालबालिका । कोरोना कहरका कारण विद्यालय बन्द रहेकाले आमाबाबुसँगै खेतमा पुगेका बालबालिका खेतमा हिलोमा खेल्दै रमाएका हुन ।

तस्वीर : रासस

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ३३ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस