अमेरिकाद्वारा नेपाललाई ५ करोड बढीको स्वास्थ्य सामग्री सहयोग « Khabarhub

अमेरिकाद्वारा नेपाललाई ५ करोड बढीको स्वास्थ्य सामग्री सहयोग


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाले ५ करोड बराबरको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेको छ।

बुधवार अमेरिकी राजदूत र्‍यान्डी बेरी सैनिक मुख्यालय जंगी अड्डा पुगेर ४ लाख ५० हजार अमेरिकी डलर अर्थात ५ करोड ४२ लाख ८६ हजार ६५० रुपैयाँको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘राष्ट्रिय अभियान योजना’को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गरेको हो।

सहयोगका लागि प्रधानसेनापति थापाले अमेरिकी राजदूतलाई धन्यवाद दिएका दिएका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : १२ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न