निषेध आदेशको पाचौँ दिन यस्तो देखियो भक्तपुर (फोटोफिचर) « Khabarhub

निषेध आदेशको पाचौँ दिन यस्तो देखियो भक्तपुर (फोटोफिचर)



काठमाडौँ – कोरोना भाइरसको महामारी बढेपछि मुलुकभरका ४८ जिल्लामा अनेकखाले प्रतिबन्ध लगाइएको छ ।

कतै पूर्ण त कतै आंशिक निषेधाज्ञाका कारण सडक सुनसान छ । काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर)जिल्ला प्रशासन कार्यालयहरूले संयुक्त रूपमा निषेध आदेश जारी गरेको सोमबार पाचौँ दिन ।

भाद्र १० गते मध्यारातिसम्मका लागि गरिएको निषेध आदेशले सबै क्षेत्र सुनसान छ । मुलुककै सबैभन्दा बढी जनघनत्व भएको काठमाडौँ उपत्यका निषेध आदेशपछि बन्द भएको यातायात र ठप्प भएको मानिसको चहलपहलले  सुन्दर र शान्त देखिएको छ ।

विश्व सम्पदा सूचिमा रहेका काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमध्यको भक्तपुर दरबार स्क्वायर लगायतका क्षेत्र चकमन्न छन् ।

९ तस्वीरमा  नियाल्नोस् निषेध आदेशपछिको भक्तपुर ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ११ : ३० बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो