भक्तपुरमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यु « Khabarhub

भक्तपुरमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बुटवल निवासी ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

संक्रमित पुरुष मिर्गौला रोगबाट पीडित थिए । उनले डाइलासिस गराउँदै आएका थिए । पाण्डेका अनुसार उनको अन्तिम संस्कार पनि गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ०५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा