पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार ६ महिला र २८ जना महिला गरी ३४ जना कोरोना संक्रमित थपिएका हुन् ।

सोमबार थपिएका संक्रमितमध्ये वीरगञ्ज महानगरपालिकाका मात्र २० जना रहेका छन् ।

संक्रमितमध्ये वीरगञ्ज–४ की एक महिला , वीरगंज– ६ का एकजना पुरुष, वीरगंज– ११ का एकजना पुरुष, वीरगंज–१२ का एकजना पुरुष रहेका छन् ।

यस्तै वीरगञ्ज– १५ का ९ पुरुष ४ महिला, वीरगंज–१६ का एकजना महिला, वीरगंज २१ का एकजना पुरुष, वीरगंज– २४ का एकजना पुरुष रहेका छन् ।

यस्तै अन्य १४ जना संक्रमितहरु पर्सागढी नगरपालिका– ८ का हुन् । उनीहरु सबै पुरुष हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सामा १ हजार ९४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १ : २२ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई