२१ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

२१ अंकले बढ्यो नेप्से


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेप्से परिसूचक आज २१.२६ अंकले बढेको छ ।

आज ११ बजे १४१३.१० को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १४३१.६० को बिन्दुमा पुगेको छ ।

अहिले कारोबार भइरहेका १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २७ हजार ५६६ पटक खरिद विक्री हुँदा २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटेल बाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहमा पनि १५.८२ अंकले तेजी आएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.९०% ले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ २.२५% ले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ५५ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र