गत वर्ष नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशत :  नेपाल राष्ट्र बैंक    « Khabarhub

गत वर्ष नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशत :  नेपाल राष्ट्र बैंक   


८ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको गत वर्षको आर्थिक बृद्धिदर २.२८ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी प्रतिवेदनमा आर्थिक बृद्धिदर २.२८ प्रतिशत रहेको जनाएको हो ।

केन्द्रीय तथ्यांक विभागका आधारमा आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि भएको राष्ट्र बैँकले जनाएको छ ।

गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योग क्षेत्रको ३.२३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १.९९ प्रतिशत रहेको अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६५ प्रतिशत, १४.२७ प्रतिशत र ५८.०८ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ७ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको