कुण्डलीको फलले दर्शाउँछ राजनीतिमा हुने सफलता « Khabarhub

कुण्डलीको फलले दर्शाउँछ राजनीतिमा हुने सफलता


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजनीति अर्थ हो, ब्यक्तिले यस्तो नीति बनाउनु सक्नु जो कुनै पनि पदमा बसेर राज गर्न सकोेस् । राजनीति गर्नु सबैको क्षमतामा पर्दैन ।

योतिषशास्त्रको अध्ययन र ज्योतिषीको मद्दतले कुण्डलीमा राजनीतिमा सफल हुने योग छ कि छैन थाहा पाउन सकिन्छ । ज्योतिषशास्त्र अनुसार ४ ग्रहले कुनै पनि ब्यक्तिलाई कुशल र चतुर राजनेता बनाउन सक्छ । राजनीतिलाई प्रभाव पार्ने चार ग्रह निम्न छन् :

राहु
ज्योतिषशास्त्रमा राहुलाई राजनीतिको ग्रह मानिन्छ । यदि कुनै ब्यक्तिको कुण्डलीमा राहुको सम्बन्ध दशौं भावसंग हुन्छ वा स्वयमु दशौ भावमा हुन्छ यस्ता ब्यक्ति कुशल र प्रखर राजनेता बन्ने मान्यता छ ।

बृहस्पती
बृहस्पतीलाई राजनीतिको अर्को कारक ग्रह मानिन्छ । यदि कुनै ब्यक्तिको कुण्डलीमा बृहस्पती उच्च रहन्छ र दशौ भावसंग सम्बन्ध राख्दछ भने यस्ता ब्यक्ति राम्रो राजनेता बन्ने मान्यता रहेको छ ।

बुध
कुण्डलीमा बुध मजबूत भएका ब्यक्ति एक कुशल र राम्रो वक्ता बन्ने मान्यता छ । यस अलावा यस्ता ब्यक्तिलाई राजनीतिको राम्रो ज्ञान हुने गर्दछ ।

सूर्य
सूर्य मान सम्मान र यशको कारक मानिन्छ । सूर्य लग्न, चौथो, नवौं वा दशौं भावमा रहेको राजनीतिमा उच्च पद प्राप्त गर्ने मान्यता छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १२ : ४६ बजे

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा