ललितपुरको भट्टेडाँडामा पहिरो, ५ जना घाइते « Khabarhub

ललितपुरको भट्टेडाँडामा पहिरो, ५ जना घाइते


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको भट्टेडाँडामा पहिरो गएको छ । अविरल वर्षापछि गएको पहिरोमा २ वटा टिप्पर र एउटा मोटरसाइकल पुरिँदा ५ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुरको बाग्मती गाउँपालिका- ३ भट्टेडाँडामा गएको पहिरोले २ वटा टिप्पर र एउटा मोटरसाइकल पुर्दा ५ जना घाइते बनेका हुन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । एसएसपी राईका अनुसार घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  २ : ०६ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।