लुम्बिनी बिकास परिषरभित्र आगलागी « Khabarhub

लुम्बिनी बिकास परिषरभित्र आगलागी


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी भएको छ ।

बिकास परिषरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजेतिर आगलागी भएको हो ।

आगलागीबाट बोटबिरुवा, चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगा प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रवीन्द्र महतले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : ४५ बजे

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी