प्रभासको जन्मदिन पारेर अमेरीकामा बाहुबली २ रिलिज « Khabarhub

प्रभासको जन्मदिन पारेर अमेरीकामा बाहुबली २ रिलिज


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउडमा समेत स्थापित नाम बनिसकेको छ । प्रभाशको फिल्मले बलिउडमा सबैभन्दा राम्रो कमाई गरेका कारण उनलाई स्थापित बनायो । तर अब उनको नाम केवल बलिउड वा साउथ इण्डियामा मात्र सिमित छैन उनी हलिउडसम्म चर्चाका पात्र बनेका छन् ।

प्रभाश अभिनित फिल्मको सफलताका कारण अब बाहुबलीको शो अमेरीकामा समेत हुने भएको छ । प्रभासको जन्मदिन २३ अक्टुबरका दिन पारेर अमेरीकामा बाहुबली रीलिज भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार प्रभासका जन्मदिन पारेर अमेरिकाका १६ राज्यमा बाहुबली २ रिलीज गरीएको हो ।

अमेरीकामा समेत बाहुबली रिलिज हुने खबर चर्चामा आएसंगै प्रभाशका फ्यान निकै हर्षित बनेका छन् । यो समाचार अमेरीकादेखि भारतसम्म भाइरल बनेको छ । हुनत प्रभाशका फ्यानले यस पटक यो मात्र खुसिका खबर पाएका होइनन् । यसअघि नै फिल्म राधेश्याममा प्रभासको फस्र्ट लुक सार्वजनिक गरीएको छ ।

राधेश्याममा प्रभासको अपोजिटमा पूजा हेगडेलाई कास्ट गरीएको छ । यो रोमान्टिक कथामा निर्माण हुन लागेको फिल्म हो । यस मेगा बजेटको फिल्म धेरै भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  २ : २८ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको