साइप्रसमा १५ नेपालीमा कोरोना संक्रमण   « Khabarhub

साइप्रसमा १५ नेपालीमा कोरोना संक्रमण  


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।

आइतबार गरिएको परीक्षणमा साइप्रसको पापोसमा ३ जना, लार्नाकामा २ जना र निकोसिया शहरमा १०  गरि १५ जना नेपालीमा संक्रमण पुष्टी भएको गैरआवासीय नेपाली सघं साइप्रसले जनाएको छ ।

संघले सङ्क्रमित नेपालीहरुलाई नआत्तिन र शीघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

साइप्रसमा रहेका अन्य दाजुभाइ तथा दिदीबहिनिहरुलाई पनि सुरक्षित र सजग रहन संघले बिशेष आग्रह गरेको छ ।

त्यहाँको सरकारले देशभरी निःशुल्क कोरोना परीक्षण गर्दै आएको छ । गत हप्ता पनि साइप्रसमा ३ नेपालीमा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : ०४ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम