देशभर ४५० कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

देशभर ४५० कोरोना संक्रमितको आईसीयु र भेन्टिलेटरमा उपचार हुँदै


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४५०  कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५७  को भेन्टिलेटरमा र ३९३ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४९ जना छन भने ४० जनाको भेन्टिलेटर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ६३ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा, प्रदेश १ मा ५२ जना आईसीयूमा र ७ जनाको भेन्टिलेटरमा र प्रदेश २ मा १० जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ जना आईसीयू, गण्डकी प्रदेशमा १०२ जनाको आईसीयूमा र ८ जनाको भेन्टिलेटरमा भइरहेको छ भने कर्णाली प्रदेशमा ११ जना स‌क्रमितको आईसीयू उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ५१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित