फ्रेन्च लिग वानमा पीएजीको शानदार जित « Khabarhub

फ्रेन्च लिग वानमा पीएजीको शानदार जित


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रासबोमाथि सहज जित निकालेको छ ।

पार्क डेस प्रिन्सेसमा बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्ट्रासबोमाथि ४-० को शानदार जित निकालेको हो।

पीएजीले खेलको १८औँ मिनेटमा टिमोथी पेम्बेलेको गोलबाट अग्रता बनायो । खेलको ७९औँ मिनेटमा केलियन एम्बापेले गोल गर्दै अग्रता दोब्बर बनाए । ८८औँ मिनेटमा एड्रिसामा गुएयेले खेल ३-० को अवस्थामा पुर्‍याए ।

अतिरिक्त समयमा मोइस किनले गोल गर्दै घरेलु टोलीलाई ४-० को फराकिलो जित सुनिश्चित गरे।

जितसँगै पीएसजी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ६ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको