प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई जसपाका नेताको आग्रह « Khabarhub

प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई जसपाका नेताको आग्रह


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका नेताहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका छन् ।

जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णलगायतले सभामुख सापकोटालाई भेटेर बैठक बोलाउन आग्रह गरेका छन् ।

नेताहरु सभामुखलाई भेट्न सिंहदरवार पुगेका थिए ।

प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको भन्दै उनीहरुले संसद जीवितै रहेको भन्दै बैठक बोलाउन आग्रह गरेका हुन् ।

त्यस्तै सभामुख सापकोटा सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताउँदै आएका छन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको जिकिर गरेका छन्।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १ : ५० बजे

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,