राजदूत डा. खतिवडाले लिए शपथ « Khabarhub

राजदूत डा. खतिवडाले लिए शपथ


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गत मंगलबार डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी थिइन ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ४ : ४६ बजे

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई

समावेशी सिद्धान्तलाई व्यवहारमा आत्मसात् गर्न आग्रह

काठमाडौं– नेपाल मतदाता अधिकार मञ्चले अब गठन हुने सरकारले संविधानमा