फ्रेन्ड्समाथि संकटाको जीत « Khabarhub

फ्रेन्ड्समाथि संकटाको जीत


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले जित हात पारेको छ । शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाले दोस्रो हाफमा गोल गरेको थियो ।

जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । यससँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : १९ बजे

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको