धार्मिक पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप « Khabarhub

धार्मिक पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कास्की- सुन्दर नगरी पोखराको प्रमुख विशेषताका रुपमा ताल तलैया मात्र नभएर धार्मिक पर्यटकका लागि पनि महत्वपूर्ण गन्तव्य बनेको छ ।

फेवा तालको तालबाराही, महेन्द्र गुफा, विन्दुवासिनी मन्दिर लगायत विश्व शान्ति स्तुप पनि धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

पोखरा महानगरपालिका २२ स्थित विश्व शान्ति स्तूप बौद्ध धर्मावलम्वीका लागि मात्र नभएर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्न पुगेको छ ।

पोखराबाट करीब ८ किमी दक्षिणपश्चिममा रहेको स्तूपको उचाइ ११५ फिट तथा गोलाइ ३४४ फिट छ ।

शाक्यमुनि बुद्धको अस्थी धातु राखेर जापानी शैलीमा निर्मित स्तूप तथा आसपास क्षेत्र करीब बाइस रोपनी क्षेत्रफलमा फैलिएको छ । यस धार्मिक पर्यटकीयस्थलबाट माछापुच्छ्रे हिमाल, सराङकोट र फेवातालको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ५९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष